Section 27
पर्वतारोहण सम्बन्धी उपकरण र अन्य मालसामान मात्र ल्याउने सम्बन्धमा
(१) दफा १७ बमोजिम अनुमति प्राप्त पर्वतारोही दलले अाफ्नोे अभियानसंग सम्बन्धित उपकरण र अन्य मालसामान नेपाल सरकारको पूर्व स्वीकृति प्राप्त गरेर आवश्यक संख्यामा मात्र नेपाल ………… भित्र ल्याउनु पर्नेछ ।(२) कुनै पर्वतारोही दलले कुनै उपकरण वा अन्य मालसामान नेपाल सरकारलाई जानकारी नदिई लुकाई छिपाई ल्याएमा त्यस्तोउपकरण वा मालसामान नेपाल सरकार
ले जफतगर्न सक्नेछ ।